पथरी युवा समाज युएईले आगामी १७ फ्रेवअरी २०१२ मा जावेल पार्क दुवाइमा बनभोज कार्यक्रम राखेको छ । पथरी गा वि स मा स्थाइ बसोबास भएका एव पथरी कार्यक्षेत्र बनाई हाल युएइमा रोजगारी गरिरहने सम्पर्ण समाज सदस्य एव शुभ चिन्तकहरुमा उपस्थितीको लागी समाजले निमन्त्रणा गरेको छ ।
समाजले बनभोजको अवसरमा समाजको विषेश भेला राखी समज्को नय समिती निर्माण, अन्तर कियाकयकम राखने साथोइ सस्किर्तिक कार्यकम गर्ने जनायको छ ।
समाजले बनभोजको अवसरमा समाजको विषेश भेला राखी समज्को नय समिती निर्माण, अन्तर कियाकयकम राखने साथोइ सस्किर्तिक कार्यकम गर्ने जनायको छ ।

0 comments:
Post a Comment