, काठमाण्डौ । ‘कुनै पनि नेपाली हिरोइनले ठूला कुरा नगरे हुन्छ, एउटा फिल्ममा चान्स पाउन तीन चार जनाको ओछ्यान तताउनुपर्छ ।’ सुन्दै क्रान्तिकारी लाग्ने यी भनाई हुन थुप्रै नेपाली चलचित्रमा काम गरेपछि हाल अमेरिका भासिएकी नायिका युना-यमुना) उप्रेतीका ।
एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी युना अहिले त्यतै लुकेर बसेकी छन् । कार्यक्रममा भाग लिन जाने र उतै लुक्ने नेपाली कलाकारको परम्परालाई निरन्तरता दिंदै लुकेकी युनाले आफु एक बर्ष पैसा कमाएरमात्र नेपाल आउने बताएको सााघु साप्ताहिकले छापेको छ ।
अमेरिकाबाटै फेसबुक च्याटमा सम्र्पकमा आएकी युनाले आफु अमेरिका लुक्नुपर्नाका दुःख सुनााइन् । नेपाल आएर पनि भबिष्य नदेखेपछि पैसा कमाउन अमेरिकातिरै लुक्नुपरेको बताउने युनाले नेपालमा काम पाउन ओछ्यान तताउनुपर्ने वाध्यतालाई पनि खुलाइन् । यो बाध्यताबाट कोही पनि मुक्त नभएको बताएर उनले आफुपनि त्यस्तैखाले बाध्यताबाट गुजि्रएको संकेत गरेकी छिन् । आफुभन्दा सिनियर कलाकार पनि अमेरिका भासिएको भन्दै उनले आफु पहिलो कलाकार नभएकाले यसलाई अन्यथा नलिन आग्रह गरिन् ।

0 comments:
Post a Comment